बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपालमा ‘एसियाली जलपन्छी गणना २०२६’ सुरु, ४०० भन्दा बढी जनशक्ति परिचालन गरिने

काठमाडौँ । नेपाल शनिबारदेखि ‘एसियाली जलपन्छी गणना २०२६’ सुरु भएको छ। सन् १९८७ देखि नेपालले निरन्तर सहभागिता जनाउँदै आएको यो गणना यस वर्ष जनवरी ३ देखि १८ सम्म सञ्चालन हुनेछ।...