शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डिज्नीमा ७ हजार मानिसको जागिर जाने, सिइओले बताए कारण

अमेरिकी मिडिया कम्पनी डिज्नीले ७ हजार कर्मचारी हटाउने निर्णय गरेको छ । कम्पनीका सिइओ बब इगरले यो जानकारी दिएका छन् । डिज्नी प्लसको स्ट्रिमिङ सेवालाई नाफामुखी बनाउन र ४५.५...