भारतले रिलायन्स र डिज्नीको मर्जरलाई दियो मञ्जुरी
बिहीबार, १३ भदौ २०८१, १७ : १९
नयाँ दिल्ली । भारतले डिज्नी र रिलायन्स इन्डष्ट्रिजको मर्जरलाई अनुमति दिएको छ । त्यहाँको प्रतिस्पर्धा हेर्न नियामकले दुई कम्पनीको मर्जरलाई हरियो झन्डा देखाएको हो ।
मर्जरपछि बन्ने कम्पनीमा अर्बपति मुकेश अम्बानीको रिलायन्सको बहुमत शेयर हुनेछ । यो मर्जरपछि बन्ने कम्पनी भारतको सबैभन्दा ठूलो मनारेञ्जन कम्पनी बन्नेछ ।
यसले सोनी, नेटफ्लिक्स र एमाजन जस्ता कम्पनीलाई कडा टक्कर दिनेछ । यो कम्पनीले भारतमा हुने अधिकांश खेलकूद कार्यक्रमको प्रसारण अधिकार पाउनेछ ।
मर्जर अगाामी ६ महिनाभित्र पूरा हुने आशा गरिएको छ । यो कम्पनीको अध्यक्ष मुकेश अम्बानीकी श्रीमती निता अम्बानी रहने खबरहरू आएका छन् । यो सम्झौतामा केही स्वेच्छिक हेरफेर भने हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण