आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

सौर्य ऊर्जा आयोजनाको वातावरणीय अध्ययनमा नयाँ मापदण्ड

काठमाडौँ ।  सरकारले सौर्य ऊर्जा (सोलार) आयोजनाहरूको वातावरणीय अध्ययन प्रक्रियामा नीतिगत हेरफेर गरेको छ । वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण नियमावली, २०७७ को अनुसूचीमा संशोधन गरी वातावरणीय प्रभाव मूल्याङ्कन...