शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँमा यस वर्षकै उच्च चिसो: न्यूनतम तापक्रम २.३ डिग्रीमा झर्‍यो

काठमाडौँ । काठमाडौँ उपत्यकामा पुसको अन्तिम दिन यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौँको न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियसमा झरेको छ।...