बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गुराँसका अध्यक्षद्वारा हाकिममाथि गिलास प्रहार, के हो घटना ?

सुर्खेत । दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले आफ्नै पालिकाका हाकिममाथि काँचको गिलास प्रहार गरेको घटना सतहमा आएको छ । अध्यक्ष बिसीले सोमबार प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्तीमाथि गिलास प्रहार...