सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा बस दुर्घटना, २६ को मृत्यु, १२ जना घाइते

गिल्गिट– पाकिस्तानको बबुसार टप नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ ।  आइतबार बिहान भएको सो दुर्घटनाका कारण अरु १२ जना घाइते पनि भएको स्थानीय...