वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा अजरबैजान र आर्मेनियाले दशकौँ पुरानो द्वन्द्व अन्त्य गर्ने उद्देश्यले ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका छन्। शुक्रबार ह्वाइट हाउसमा आयोजित समारोहमा अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभ र...