बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

धार्मिक पर्यटन प्रवर्द्धन गर्दै ‘महाआरती’

बाँके । नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा सुरु भएको साप्ताहिक ‘महाआरती’ ले धार्मिक पर्यटन प्रवर्द्धन गरेको छ । प्रत्येक सोमबार हुने महाआरतीमा सहभागी हुन भक्तजनको घुइँचो लाग्ने गरेको छ । महाआरतीमा नेपालगन्ज...