लमजुङ । स्थानीय सरकारको सामाजिक उत्तरदायित्व अन्तर्गत यहाँको सुन्दरबजार नगरपालिकाले सञ्चालन गरेको मलामीसहितको शववाहन सेवा प्रभावकारी बनेको छ । पालिकाले वि.सं. २०७९ साउन १ गतेदेखि कार्यविधि बनाएर सुरु गरेको यस अभियान...