अपडेट
अनेरास्ववियु महाधिवेशनमा १४५० मत खस्यो, परिणाम केहीबेरमा
बिहीबार, २९ जेठ २०८२, २१ : ३८
सारांश
- अनेरास्ववियुको २४औँ महाधिवेशनमा मतदान सम्पन्न भएको छ।
- १५५१ प्रतिनिधिमध्ये १४५० जनाले मतदान गरेका छन्।
- प्रकाश पौडेल र सुजन कडरियाबीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा भएको छ।
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको २४ औँ महाधिवेशन अन्तर्गत भर्खरै मतदान सकिएको छ । १५५१ प्रतिनिधिमध्ये १४५० जना प्रतिनिधिले मत खसालेको निर्वाचन कमिटीका सदस्य रश्मि आचार्यले जनाएका छन् ।
अबको डेढ घण्टासम्ममा मत परिणाम सार्वजनिक गर्ने कमिटीको भनाइ छ । महाधिवेशनमा प्रकाश पौडेल र सुजन कडरियाबिच प्रतिस्पर्धा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण