शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आत्मनिर्भर लघुवित्तले १५ प्रतिशत लाभांश दिने

काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीको ७२ औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १५ प्रतिशत लाभांश वितरणको...