आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट, १५ लाखको हात खाली
आइतबार, २८ फागुन २०७९, ११ : ०६
काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आज आइतार साधारण सेयर (आईपीओ) बाँडफाँट गरेको छ । कम्पनीले फागुन ११ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुलाएको थियो ।
उक्त अवधिमा १ लाख ६९ हजार ७६५ कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीको आईपीओमा करिब १५ लाख ३८ हजार जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ३०२ जनाको आवेदन रद्द भएको थियो ।
कम्पनीले बिक्री खुलाएको भन्दा धेरै आवेदन परेपनि ‘लक्कि ड्र’मार्फत सेयर बाँडफाँट गरिएको थियो । जसअनुसार करिब १६ हजार ९७६ जनाले प्रतिव्यक्ति १० कित्ताका दरले आईपीओ पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण