बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सरकारद्वारा ‘रोल्ड ओट्स’ को नयाँ गुणस्तर मापदण्ड निर्धारण

काठमाडौँ । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपभोक्ताको स्वास्थ्य र खाद्य स्वच्छतालाई मध्यनजर गर्दै ‘रोल्ड ओट्स’को नयाँ गुणस्तर मापदण्ड निर्धारण गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१...