शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पाका कलाकारका चित्रले इतिहासमा ठाउँ खोज्दा...

यसपल्ट केही पाकी कलाकार निर्मला जोशीको बारेमा केही लेख्न संयोग मिलेको छ । आममान्छे तथा कला क्षेत्रले नै बिर्सिसकेकी कलाकार अचानक झुल्किइन् । नेपालको समसामयिक महिला कलाकारको इतिहास हेर्दा पनि...