आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आयुर्वेद क्याम्पसमा सहमति, खुल्यो ताला

काठमाडौँ । आयुर्वेद क्याम्पसका विद्यार्थीलाई छ महिनासम्म नरदेवी अस्पतालमा इन्टर्नसिप गराइने सहमति भएपछि कीर्तिपुरस्थित आयुर्वेद क्याम्पसमा लागेको ताला खुलेको छ । विद्यार्थीहरूले कीर्तिपुरस्थित क्याम्पसमा भौतिक संरचना अपर्याप्त रहेको भन्दै...