आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस नेतृत्वको सम्झनामा बिपी कोइराला : सानो देशको ठूलो नेता

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइरालालाई सानो देशको ठूलो नेताका रुपमा सम्झेका छन् । १ सय ७ औं बीपी जयन्तीमा पार्टीको केन्द्रीय कार्यालयले आयोजना गरेको भर्चुअल विचार...