पोखरा । अर्थविद् डाक्टर स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरे । कांग्रेस नेताहरूलाई पत्र पठाएर वाग्लेले पार्टी छाडेको जानकारी दिए । उनी आगामी वैशाख १० मा...