काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल मिटरब्याजी पीडितहरूको आन्दोलनलाई ऐक्यबद्धता जाहेर गर्न आन्दोलनरत पक्षसँग भेट गर्ने भएका छन् । पूर्व प्रधानमन्त्री समेत खनालको सचिवालयका अनुसार पीडितहरूलाई...