बुटवल । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले २०६२/०६३ को जनआन्दोलनपछि मुलुकको नेतृत्व दलाल पुँजीवादले गरेकाले देशमा चरम संकट देखा परेको बताएका छन् । आइतबार...