आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आईपीओ बिक्री खुलाउँदै थ्री स्टार, क–कसले आवेदन दिन पाउँछन् ?

काठमाडौँ । थ्री स्टार हाइड्रोपावरले आउँदो सोमबारदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री खुलाउने भएको हो । नेपाल धितोपत्र निष्कासन...