शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बिउ आयातमै जान्छ राज्यको दुई अर्ब, नेपाल बिउमा आत्मनिर्भर कहिले ?

काठमाडौँ । नेपालमा हाल ८३ वटा बालीको ७०९ प्रजातिको उन्नत बिउ उत्पादन हुने गरेको बिजन गुणस्तर नियन्त्रण केन्द्रले जनाएको छ । सबैभन्दा बढी धानको ७५ वटा जातको बिउ उत्पादन हुने...