शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निजामती अस्पतालमा औषधि कम्पनीका प्रतिनिधिको प्रवेशमा प्रतिबन्ध

काठमाडौँ । निजामती कर्मचारी अस्पतालले औषधि कम्पनीका प्रतिनिधिहरूलाई चिकित्सकसँग भेटघाट गर्दै व्यावसायिक प्रचार गर्ने कार्य रोक्न निर्देशन दिएको छ। अस्पतालले यस्तो गतिविधिले बिरामी सेवामा बाधा पुर्‍याउने र कार्य वातावरणमा नकारात्मक असर...