मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रीय विद्यापिठ बेलझुण्डीमा नेविसंघको तालाबन्दी

दाङ । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय विद्यापिठ बेलझुण्डीमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ । आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई प्रभावित पार्नका लागि विद्यापिठ प्रशासनले विविध गतिविधि गरेको आरोप लगाउँदै नेविसंघले...