बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सरकारले कर्मचारीलाई योगाभ्यास गराउन सक्ला ?

भर्खरै गृह मन्त्रालयले मातहतका कार्यालयलाई परिपत्र ग¥यो — प्रत्येक कार्यालयमा काम गर्ने कर्मचारीले बिहान १० बजेपछि १०ः१५ बजेसम्म कम्तीमा १५ मिनेट भए पनि योग–ध्यान गर्ने र तत्पश्चात् काममा लाग्नुपर्ने ।...