बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

मध्यपश्चिममा चुनाव स्थगित भएकोमा विप्लव विद्यार्थी संगठनको विरोध

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले मध्यपश्चिम विश्वविद्यालयमा चुनाव स्थगित भएको भन्दै विरोध जनाएको छ ।  अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाहीले एक विज्ञप्ति जारी गर्दै...