आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अल्पमतले संसद् बन्धक बनाउन पाइँदैन : जितेन्द्र देव

काठमाडौँ । कांग्रेस सांसद जितेन्द्र नारायण देवले लगातार संसदको अवरोधको विरोध जनाएका छन् । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा उनले अल्पमतले सदन बन्धक बनाउन संसारभर कहीँ व्यवस्था नभएको बताए ।...