शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गन्धर्व बस्तीका बासिन्दा भन्छन्– कहिलेसम्म खोलाको पानी खाने ?

दाङ । घोराही उपमहानगरपालिका–११ नयाँबस्तीकी कमला गन्धर्व अहिले ४३ वर्षकी भइन् । उनी त्यही बस्तीमा जन्मिएर त्यहीँ हुर्किइन् । उनको घर पनि त्यहीँ र माइत पनि त्यहीँ हो । बाल्यावस्थादेखि...