आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘कोरोना भाइरसका कारण पर्यटन वर्षका कुनै कार्यक्रमहरु प्रभावित भएका छैनन्’ (भिडियो सहित)

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सचिवालयका संयोजक सुरज वैद्यले नोवल कोरोना भाइरसका कारण पर्यटन वर्षका कुनैपनि कार्यक्रमहरु प्रभावित नभएको बताएका छन् । शुक्रबार ‘नेपालको ट्राभल उद्योगमा कोरोना भाइरसको प्रभाव’...