बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बजेटप्रति जनकदीपको प्रतिक्रिया–चलचित्र समेटिनुपर्छ भनेर सरकारलाई भन्नु व्यर्थै भयो

काठमाडौँ । चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले बजेटमा चलचित्र क्षेत्र समेटिनुपर्छ भनेर सरकारलाई ज्ञापनपत्र बुझाएको व्यर्थै भएको बताएका छन् । अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार प्रस्तुत गरेको बजेटमा पुरानै विषय...