जर्जिया । अमेरिकाको जर्जिया राज्यको एक घरमा खसेको उल्का पिण्ड वैज्ञानिकहरूले अध्ययन गर्दा यो पृथ्वीभन्दा पुरानो रहेको खुलासा गरेका छन्। यो वस्तु जुन २६ मा दिउँसोको समयमा जर्जियाको विभिन्न भागमा विस्फोट भएको नासाले...