सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीकाे कार्यालयले भन्याे– सरकारी वेबसाइट अद्यावधिक गर्नू, फोन पनि उठाउनू

काठमाडाैँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभरका मन्त्रालय, आयोग, सचिवालय, प्रदेश सरकार तथा स्थानीय तहलाई आफ्ना वेबसाइटमा कर्मचारीहरूको विवरण अद्यावधिक गर्न र सेवाग्राहीका गुनासो तत्काल सम्बोधन गर्न निर्देशन दिएको छ। कार्यालयले...