काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिना सूचना लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका सहसचिव नरेन्द्र कुमार रानालाई १५ दिनभित्र स्पष्टीकरण (सफाई) पेस गर्न निर्देशन दिएको...