बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय

आयल निगमको विज्ञ सञ्चालक सदस्य पदमा आवेदन खुला

काठमाडौँ । नेपाल आयल निगमको रिक्त विज्ञ सञ्चालक सदस्यका लागि आवेदन माग भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूचना जारी गर्दै निगमको रिक्त विज्ञ सञ्चालक सदस्य नियुक्तिका लागि...