शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारी संयन्त्रसँग मिलेर काम  गर्छु : सहरी विकासमन्त्री गुरुङ

काठमाडौँ । नवनियुक्त सहरी विकासमन्त्री सीता गुरुङ्ले मन्त्रालयको कामलाई परिणाममुखबी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । सिंहदबारस्थित मन्त्रालयमा आज पदबहालीका क्रममा उनले मन्त्रालय र मातहतका निकायको सेवा प्रवाहलाई चुस्त र...