राताेपाटी ब्रिफिङ
१० बजे १० समाचार : सुधनबारेकाे छानबिन प्रतिवेदन गुपचुपदेखि नेकपामा झलनाथको विद्रोहसम्म
बुधबार, ०३ असार २०८३, २२ : ००
सारांश
- सुधन गुरुङमाथि बनेको छानबिन समितिले बुझाएको प्रतिवेदन गुपचुप राखिएको छ।
- स्थानीय तह निर्वाचन गैरदलीय बनाउन सकिनेबारे निर्वाचन आयोगले संविधान संशोधनका लागि सुझाव दिएको छ।
- विशेष अदालतले व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
आज २०८३ असार ३ गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ।
- सुधनबारेकाे छानबिन प्रतिवेदन गुपचुप
तर, गुरुङमाथि प्रश्न उठेपछि बनेको छानबिन समितिले बुझाएको प्रतिवेदन गुपचुप थन्क्याइएको छ।
- वैदेशिक रोजगार
नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक साउदी अरेबियाले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि सीप प्रमाणीकरण अनिवार्य गरेको छ।
- साउन अन्तिममा नेपाल फर्केलान् देउवा दम्पती ?
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा दम्पतीले आफूहरू सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा परेको उजुरीमाथि अनुसन्धानका लागि सहयोग गर्न नेपाल फर्किने वातावरण मिलाइदिन पत्राचार गरेका छन् ।
थप
- विश्व बजारमा घट्यो तेलको मूल्य
विश्व बजारमा पुनः इरानको तेल आउन सक्ने संकेतपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा उल्लेख्य कमी आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण