चीन भ्रमण सकेर स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल
बुधबार, ०३ असार २०८३, २२ : १४
सारांश
- परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चार दिवसीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् ।
- उनको भ्रमण चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा भएको थियो ।
- बेइजिङमा उनले चिनियाँ विदेशमन्त्री वाङ यी र सीपीसी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गरेका थिए ।
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चार दिवसीय भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेका थिए।
_l9s80McZSx.jpg)
उनले बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गरेका थिए ।
_if4eCKeGky.jpg)
_12fKn4Z6gx.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगल र कङ्गोबिचको रोमाञ्चक खेल बराबरीमा समाप्त
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण