शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बारा–२ मा नेकपाबाट रमेश यादव उम्मेदवार

बारा । नेपाली कम्युनिस्ट पार्टीले बारा निर्वाचन क्षेत्र न. २ को रमेश प्रसाद यादवलाई उम्मेदवार बनाएको छ । बाराको अन्य निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाउन नसके पनि नेकपाले बारा २...