मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी कसुर गरेको अभियोगमा पूर्वगृहमन्त्रीसहित उच्च पदाधिकारीविरुद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ । जिल्ला न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासमा सुनुवाइका लागि पेसी...