बुटवलमा पक्राउ परेका सन्दीपलाई काठमाडौँमा ल्याइयो
बिहीबार, २१ वैशाख २०८०, ११ : ४०
काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई प्रहरीले काठमाडौँ ल्याएको छ ।
बुधवार बुटवलमा पक्राउ परेका सन्दीपलाई बिहीबार हवाई जहाजमार्फत काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ ।
उनलाई कागजी प्रक्रिया पुर्याएर अब म्याद थपका लागि बिहीबार अदालत पेस गर्ने तयारी भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण