बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णाली डेभलपमेन्ट बैंक प्रकरण : एक महिनामै समस्याग्रस्त घोषणा गर्नुपर्ने त्यस्तो के आइलाग्यो ?

काठमाडौँ । बुधबार क्रिसमसको सार्वजनिक बिदा थियो । राष्ट्र बैंकको सञ्चालक समिति बैठक त्यही दिन बसेर प्रादेशिक स्तरको कर्णाली डेभलपमेन्ट बैंकलाई ‘समस्याउन्मुख’बाट ‘समस्याग्रस्त संस्था’का रूपमा परिमार्जन गर्‍यो ।  वित्तीय संस्थाको...