काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर छनोट सिफारिस समितिको बैठक अहिलेसम्म बस्न सकेको छैन । मंगलबार यो समाचार तयार पार्दासम्म अर्थमन्त्री विष्णु पौडेलले समितिका सदस्यलाई बैठकका लागि बोलाएका छैनन् ।...