काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा) गंगानारायण श्रेष्ठ समुहले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ । आइतबार ललिपुरस्थित एकान्तकुनामा बसेको श्रेष्ठ समुहको केन्द्रीय समितिको विस्तारित बैठकले माओवादीसँग एकता गर्ने...