काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले गैरआवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष तथा उद्यमी डा. उपेन्द्र महतोको नक्सालस्थित निवासमा तोडफोड, आगजनी र डकैती गरेको अभियोग लागेका सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउन...