मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

मदनको विचार, आदर्श र जनमुखी राजनीतिक संस्कार व्यवहारमा उतार्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवादको मूल मर्मलाई आत्मसात् गर्दै लोकतन्त्र, राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि सबै एकताबद्ध हुनुपर्ने बताएकी छन् । आइतबार नेकपा एमालेले...