मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

पीएसओले बोक्ने पेस्तोलको ह्याण्डलिङमा ‘लापरबाही’

काठमाडौँ । नयाँ वर्षको खुसीयाली साट्दै गर्दा आफ्नै नातिले बोकेको पेस्तोल पड्केर तीर्थमाली पुन घाइते भइन् । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमाली ७४ वर्षकी छिन् । बालुवाटारस्थित घरमा...