सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

मन्त्रिपरिषद् बैठकद्वारा बजेट पारित

काठमाडौँ । मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो ।  आज बेलुका ४ बजे अर्थ मन्त्री...