बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘क्यान्सरको औषधि अभावले बिरामीको बिचल्ली हुँदा पनि मन्त्रीको निर्देशन कागजमै सीमित भयो’

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सिता थपलिया उर्मिलाले क्यान्सरका बिरामीले प्रयोग गर्ने अत्यावश्यक औषधिको अभाव तत्काल अन्त्य गर्न सरकारसँग माग गरेकी छन् । प्रतिनिधिसभाको आकस्मिक समयमा थपलियाले क्यान्सरविरुद्धको किमोथेरापीमा प्रयोग...