काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी १६ औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा बागमती प्रदेशका खेलाडीहरू चम्किएका छन् । प्रतियोगिताको बुधबारको खेलमा बागमतीका अविनाश सुनार र भगवती खड्काले नयाँ...