बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रचण्डको फेरियो बोलीः संसद् विघटन र निर्वाचन हाम्रो एजेन्डा थिएन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले निर्वाचनमा जाने एजेन्डा आफ्नो नभएको जिकिर गरेका छन् । भदौमा भएको जेनजी आन्दोलनको क्रममा धेरै मिहेनत गरेर संविधान बचाएको दाबी...